SMS Jokes Sayari Collection Site of Nepal
Support Us
SMS Categories
Like Us Facebook
All SMS by Nepsalone
माया त त्यस्तो लाई गर्नुस !!

जस्ले सम्बन्ध बचाइराख्नको लागि ,,
माया भन्दा धेरै गाली गर्छ
अनि
बिस्वास भन्दा धेरै संका गर्छ ।
LikeI Like SMS - Like: 2 - SMS Length: 335
Facebook Twitter
डियर कल्यान म सुनाउछु आज मेरो कथा ल सुन्नुस

'हजुरको त नाकको टुप्पो मै रीस छ भन्या!' उसले मेरो नाकमा समाई!
'यसलाई रीस हैन सिँगान भनिन्छ बेबे!'
हात धुन गएकि ऊ फेरि कहिल्यै फर्किन। 😒😒
.
.
.
.
.
.
.
.
.
.
.
.
कहिल्यै फर्किन 😂😂😃😂😂😃
LikeI Like SMS - Like: 3 - SMS Length: 568
Facebook Twitter
केहि केहि कुरा स्विकार गर्न नसोचे पनि हुन्छ तर इन्कार गर्न केहि न केहि सोच्नु पर्छ
LikeI Like SMS - Like: 3 - SMS Length: 216
Facebook Twitter
तिम्रो रङ्ग रङ्ग बाट वाकिफ छु म,
जिउने हरेक ढङ्ग बाट वाकिफ छु म!
अपरिचित बनेर किन नियाल्दै छौ मलाई,
देखावटी माया अनि चाह बाट वाकिफ छु म
LikeI Like SMS - Like: 3 - SMS Length: 349
Facebook Twitter
तिम्रो र मेरो माया पनि
खुत्रुकेको पैसा जस्तै भयो प्रिय छन त छ तर कति छ पत्तै नहुने
LikeI Like SMS - Like: 3 - SMS Length: 215
Facebook Twitter

123Next
Page(1/100)
Search SMS
Random SMS
Nepsalone Posted In Love SMS
मेरो ओठ्को मुस्कान र
आँखा को आँसु दुबैको कारण
तिमी हौ बस तिमी नै होउ
HeartI Like SMS - Like: 2 - SMS Length: 182
Facebook Twitter
True love is like a boy playing carrom...
Always afraid of losing his queen.
And a girl playing chess..
Risking everything just to protect her king.
HeartI Like SMS - Like: 131 - SMS Length: 151
Facebook Twitter
Support Us
Partners