SMS Jokes Sayari Collection Site of Nepal
Hello Friend submit your unique sms jokes, sayari and win 10-100RS mobile recharge or eSewa Balance freely
SMS Categories
Like Us Facebook
Random SMS

Be My Valentine, My Love,
As I Will Be For You,
And We Will Love The Whole Day Long,
And Love Our Whole Lives Through.
For Love Has No Parameters
And Does Not End With Time,
But Is The Gift Of Paradise,
A Pinch Of The Sublime.
So Let Us Take This Holiday
To Resubmit Our Love
To Those Within That Know No Sin
And With The Angels Move.

 Like SMS - Like: 129 - SMS Length: 345
Facebook Twitter
Advertise Here
This place for your advertisement contact us for more info
Partners
Nepali Super Jokes

दुइजना पूजारीहरुको बिबाद पर्दै थियो। दुबै जना आफु भगवान भएको दाबी गर्दै थिए। यत्तिकैमा एउटा जड्याहा आइपुग्यो।

पहिलो पूजारी: म हो भगवान।

दोश्रो पूजारी: म हो भगवान।

जड्याहा: हट् तिमीहरु दुबै जना होइन। भगवान त म हो।

दुबै पूजारी: कसरी?

जड्याहा: म प्रमाणित गरेर देखाइदिन्छु ।

जड्याहाले पूजारीहरुलाई एउटा भट्टिमा लग्यो। भट्टी साहु भित्रैबाट करायो, “हे भगवान तँ फेरी आइस्?

I Like SMS - Like: 4 - SMS Length: 979
Facebook Twitter

Ek दिन एउटा विद्यार्थी पुस्तक प्रदर्शनइमा गएछ
ब्यापारि: हेर भाई तिमी जस्तो विद्यार्थी लाई भनेर हाम्रो पुस्तकालयले एक वटा किन्दा एक वटा सित्तैमा अवसर ल्याएको ६
विद्यार्थी: उसो भए मैले अहिले पैस ल्यएको छैन सित्तैमा आउने चै दिनु न त
ब्यापारि: के रे !

I Like SMS - Like: 3 - SMS Length: 646
Facebook Twitter

लोग्ने : हन , जुनै कपड़ा दुकानमा पनी अलिक राम्रो दामी लुगा लगाएर गयो भने चैँ महंगो खालको राम्रो राम्रो लुगा देखाँउछ, अनी पुरानो थोत्रे लुगा लगाएर गयो भने त नराम्रो सस्तो खालको लुगाहरु मात्र निकालेर देखाँउछ,,, यो दुकानदार्हरुले चैँ customer ले लगाको लुगा हेरेर मात्र दाम गर्छ की क्या हो ?,,

स्वास्नी : अनी त्यसो गरेको त राम्रै हो नी , , अब देखी कट्टु मात्र लगाएर जानु नी ,, free मा दिन्छ ....

I Like SMS - Like: 5 - SMS Length: 965
Facebook Twitter

अफिसबाट हिंड्दा पानी पर्दै थियो.....
घर आईपुग्दा पुरै भिजेछु.....
पछाडि भिरेको झोला पनि भिजेछ.....
झोला खोलेर हेरे... धन्न ! छाता भिजेको रै'नछ

I Like SMS - Like: 212 - SMS Length: 347
Facebook Twitter

डाक्टरले दुई जना पगललाई घुम्न भनेर
छोडिदिए । एउटा पागल खोलामा डुब्यो र
अर्को पागलले बचाएको देखेर डाक्टरले खुशी हुँदै
भने- :तिमी बल्ल ठीक भएछौ । खै
तिम्रो अर्को साथी ?
.
.
.
.
पहिलो पागलले भन्यो-. . . . .
.
.
.
.
.
.
अघी खोलामा डुबेकोले चिसो लाग्छ भनेर
घाटिमा डोरिले बाधेर सुकाएको छु

I Like SMS - Like: 224 - SMS Length: 709
Facebook Twitter

123...6Next
Page(1/6)