SMS Jokes Sayari Collection Site of Nepal
Hello Friend submit your unique sms jokes, sayari and win 10-100RS mobile recharge or eSewa Balance freely
SMS Categories
Like Us Facebook
Random SMS

Send warmest wishes on Raksha Bandhan 2017 with these special messages

Holi is colourful,
Deewali is lightful and brightful,
Rakhi has made our relationship POWERFUL

 Like SMS - Like: 4 - SMS Length: 170
Facebook Twitter
Advertise Here
This place for your advertisement contact us for more info
Partners
Nice Thoughts SMS

क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस
यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्षियोस ।

I Like SMS - Like: 2 - SMS Length: 862
Facebook Twitter

मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर ।

I Like SMS - Like: 2 - SMS Length: 212
Facebook Twitter

मान्छेहरु भन्ने गर्छन् गलत साथिहरुको सङ्गत नगर्नु भनेर तर म भन्छु गलत साथिहरुको सङ्गत गर्नुहोस तपाईले धेरै सहि कुरा सिक्न सक्नुहुने छ..

I Like SMS - Like: 3 - SMS Length: 359
Facebook Twitter

सोच्नलाई नियत राम्रो हुनु पर्छ, हेर्न लाई अँखा राम्रो हुनु पर्छ,तब मात्र दुनियाँ सुन्दर देखिन्छ।

I Like SMS - Like: 4 - SMS Length: 256
Facebook Twitter

- पैसा नकमाउने छोरोलाई आमाबाबुले
निन्दा गर्छन् ।
- दाजुभाई त बोल्नै छोड्छन् ।
- छोरो र नोकरले टेदैंनन् ।
- स्वास्नी अंगालोमा आउन
मान्दिन ।
- मितको घरमा जादा पैसा माग्नै...
आयो होला भनेर
मित नबोली बाहिर निस्कन्छन ।
- त्यस कारण
साथी हो पैसा कमाउने उपाय सोँचौ ।

I Like SMS - Like: 188 - SMS Length: 668
Facebook Twitter

123...Next
Page(1/4)