SMS Jokes Sayari Collection Site of Nepal
Hello Friend submit your unique sms jokes, sayari and win 10-100RS mobile recharge or eSewa Balance freely
SMS Categories
Like Us Facebook
Random SMS
admin Posted In Funny sms

HEART is a
special word for LOVE.
LOVE is a
special world for CARE.
CARE is a
special word for YOU.
and
YOU are
always special for Me!

 Like SMS - Like: 148 - SMS Length: 134
Facebook Twitter
Advertise Here
This place for your advertisement contact us for more info
Partners
Shere Ko Jokes

शेरे र हर्के class 8 मा पढ्दा रहेछन
भर्खर परिक्षा सुरु भयेको पनि 2/3 दिन भयो

शेरे: भोलिको परिक्षा चाहि राम्रो संग दिनु पर्छ
आज रातभरि पढौ है

हर्के: हुन्छ

पढ्दा पढ्दै समय बितेको थाहै भयेनछ ।

हर्के :ओई शेरे कति बज्यो
.

शेरे फुत्त बाहिर गयेर पल्लो घरको छानामा ढुङ्गा हान्यो

पल्लो घरको आन्टि सराप्दै बाहिर निस्किन
तलाई मर्न न सकेको र्मुकुटा फटा बदमाश रातको 3
बजि सक्यो अझै सुतेको छैनस ।

शेरे: थाहा पाईस हर्के कति बजेछ ।

I Like SMS - Like: 4 - SMS Length: 1083
Facebook Twitter

महिलाहरु चढेको बस पल्टिएछ । सबै महिला मरेछन ।
सबैका लोग्ने १-१ घन्टा रोएछ्न ।
तर शेरे २ घन्टा रोएछ
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
किनकी त्यो बसमा शेरेको बुढी चढेकी रहिनछ

I Like SMS - Like: 7 - SMS Length: 424
Facebook Twitter

शेरेकी बुढिले बच्चा पाएछिन बच्चा छोरी पाएसी । शेरेले बुढिलाई भन्यो : . . . शेरे : बुढि यो छोरी को ठाउँमा छोरा भएको भए कति राम्रो हुनएथ्यो हगि ? . . . . . . . . . . . . . हुन्छ शाला राम्रो खुब नापेर तेरो आश गरेको भा यो छोरी पनि हुने थिएन ।

I Like SMS - Like: 233 - SMS Length: 562
Facebook Twitter

Girl to शेरे: त्यो कुन चिज हो जो गाईसँग चार ओटा हुन्छ म संग दुइ ओटा मात्र छ ..? शेरे : खुट्टा, Girl : त्यो के हो जो तिम्रो पेन्टमा छ तर मेरो पेन्टमा छैन ?. शेरे: पैसा. Girl : त्यो के हो जो दिनमा garnu सट्टा मान्छेहरु राति ओछ्यानमा गर्छन ? शेरे: निन्द्रा पुरा गर्छन. girl : त्यो के हो जुन पहिलो चोटी भएर होला दुखेपछि दुखी को आवाज दिन्छन ..आह! आह !गरेर ? शेरे:कान छेडेको बेला .... MORAL : सबैले शेरेको जस्तै सकारात्मक सोच राख्नु पर्छ l

I Like SMS - Like: 213 - SMS Length: 1011
Facebook Twitter

शेरे र हर्के class 8 मा पढ्दा रहेछन
भर्खर परिक्षा सुरु भयेको पनि 2/3 दिन भयो
शेरे: भोलिको परिक्षा चाहि राम्रो संग दिनु पर्छ
आज रातभरि पढौ है
हर्के: हुन्छ
पढ्दा पढ्दै समय बितेको थाहै भयेनछ ।
हर्के :ओई शेरे कति बज्यो.
शेरे फुत्त बाहिर गयेर पल्लो घरको छानामा ढुङ्गा हान्यो
पल्लो घरको आन्टि सराप्दै बाहिर निस्किन
तलाई मर्न न सकेको र्मुकुटा फटा बदमाश रातको 3
बजि सक्यो अझै सुतेको छैनस।
शेरे: थाहा पाईस हर्के कति बजेछ ।

I Like SMS - Like: 199 - SMS Length: 1066
Facebook Twitter

123...67Next
Page(1/8)