SMS Jokes Sayari Collection Site of Nepal
Hello Friend submit your unique sms jokes, sayari and win 10-100RS mobile recharge or eSewa Balance freely
SMS Categories
Like Us Facebook
Random SMS

तेरी गलियों में ना रखेंगे कदम आज के बाद !!
.
.
.
.
क्यों कि कीचड हो गया है बरसात के बाद!!:

 Like SMS - Like: 52 - SMS Length: 213
Facebook Twitter
Advertise Here
This place for your advertisement contact us for more info
Partners
Life Quote SMS

यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस ,सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन….

I Like SMS - Like: 4 - SMS Length: 272
Facebook Twitter

परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि-“जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।”

I Like SMS - Like: 3 - SMS Length: 714
Facebook Twitter

मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि”समून्द्र कहाँ पर्छ?”

I Like SMS - Like: 3 - SMS Length: 316
Facebook Twitter

मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।

I Like SMS - Like: 2 - SMS Length: 255
Facebook Twitter

शहर र गाउँमा दुई फरक छन ।
(i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन ।
(ii). शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।

I Like SMS - Like: 2 - SMS Length: 652
Facebook Twitter

123...6Next
Page(1/6)