SMS Jokes Sayari Collection Site of Nepal
Hello Friend submit your unique sms jokes, sayari and win 10-100RS mobile recharge or eSewa Balance freely
SMS Categories
Like Us Facebook
Random SMS

क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेको कागजलाई यौटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि यौटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस
यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्षियोस ।

 Like SMS - Like: 4 - SMS Length: 862
Facebook Twitter
Advertise Here
This place for your advertisement contact us for more info
Partners